Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


स्याङ्जामा झण्डै पाँच महिना पछि हट्यो निषेधाज्ञा

स्याङ्जा । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्लाभर लगाइएको निषेधाज्ञा हटेको छ । गएको बैशाख २१ बाट लगाएकाे निषेधाज्ञा झण्डै ५ महिना पछि हटाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी

अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै

एजेन्सी । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ । खाद्यान्नमा ३० प्रतिशत

अछाम काँग्रेसको पालिकामा कहाँ को सभापति भए ?

अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन

काँग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन विजयी

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ

इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा टोटनह्याम पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग

ला लिगामा बार्सा विजयी

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेभान्तेलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन मेम्फीस डिपे, फ्रेङ्की डि योङ र फाती भिएराले एक एक गोल

भारतमा गुलाब आँधीले ठुलो वर्षा र हावाहुरी, १० औं हजारलाई सुरक्षित स्थान सारियो

एजेन्सी । भारतमा गुलाब चक्रवातका कारण पूर्वी राज्यहरुबाट दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार साँझदेखि भीषण वर्षा र भयंकर हावाहुरी आउने क्रम जारी रहेको छ भने चक्रवातको

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि

भोटका लागि नगदै बाँड्ने प्रतिस्पर्धा

काठमाडौं । पछिल्ला वर्षमा सरकारबीच वितरणमुखी बजेट बाँडफाँडमा प्रतिस्पर्धा देखिएको छ । पुँजी निर्माणमा लगानी गर्नुभन्दा पनि भोट बटुल्न र लोकप्रियता हासिल गर्न नगदै रकम वितरण गर्नमा प्रतिस्पर्धा देखिएको हो