Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्योः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताउनु भएको छ । पार्टीका महिला नेतृहरुले आज जनकपुरमा गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले देशमा

राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमाले सांसदशरुले विरोध गरेपनि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेताहरुले बताएका छन् । भदौ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । आज अपराह्न बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिलाई सिफारिस गर्ने छ । त्यसपछि

सर्लाहीमा सीमामा भारतले लगाएको बार अझै हटेन

सर्लाही । सरकारले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेपनि सर्लाहीका नाकाहरु पूर्णरुपमा सञ्चालनमा आएका छैनन् । गत मंगलबार बसेको मन्त्रिपरिषदद्को बैठकले सबै नाका खुलाउने निर्णय गरेपनि भारतले आफ्नो तर्फको नाका

तराईमा आजबाट जितिया पर्व सुरु

जनकपुर । मिथिलाञ्चललगायत तराईका क्षेत्रमा मनाइने जितिया पर्व आजबाट सुरु भएको छ । महिलाहरुले नजिकको पोखरी तलावमा स्नान पर्वको सुरुवात गरेका हुन । महिलाहरुले ब्रत बसी विहानै स्नान गरी घिरौलाको

कांग्रेस महाधिवेशनः अर्घाखाँचीमा यी भए पालिका सभापति

अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अर्घाखाँचीमा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा निर्वाचन प्रणालीबाट अधिवेशन

मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । सोमवार बिहान पार्टी मुख्यालय

ट्रायल पास गर्नासाथ परिक्षणकालिन सवारी चालक अनुमति पत्र

प्रदीप आचार्यबुटवल । लुम्बिनी प्रदेश सरकारले देशमै पहिलो पटक परिक्षणकालिन सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको छ । ट्रायल पास गरेर राजश्व बुझाएकै दिन परिक्षणकालिन अनुमति पत्र दिन थालिएको

विराटनगरमा ल्यान्ड हुन नसकेको जहाज काठमाडौंमा १० फन्का मारेपछि सकुशल अवतरण

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ । फर्किएको जहाजले काठमाडौंमा १० फन्का मारेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा