काठमाडौं । सरकारले दल विभाजनलाई सहज बनाउनेगरी ल्याएको अध्यादेश खारेज भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश खारेज
काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन
महिलातर्फ एपिएफ र ढोरपाटन स्र्पोट्स् क्लब तथा न्यू डायमण्ड र एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ ।
एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।
यो अफर पहिलो १ सय खरिदकर्ताहरूका लागि मात्र प्रत्येक दिन फ्ल्यास बिक्रीको समयमा उपलब्ध गराइने कम्पनीका कार्यकारी अधिकृत विकास नाहाटाले जानकारी दिनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको बताउनुभयो ।
सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।
‘स्काउट विनास्वार्थ निष्पक्ष भावनाका साथ काम गरिरहेको संस्था हो’, शाक्यले भन्नुभयो, ‘संरक्षकको नाताले मुख्यमन्त्री कार्यालय एवम् प्रदेश सरकारबाट सकिने सहयोग गर्न सधैं प्रतिवद्ध छु ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गर्नुभयो ।