Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


काभ्रेमा कुकुर आतङ्क, विद्यालय जानै छाडे विद्यार्थी

दैनिक ५ जना भन्दा बढी तल्लो कक्षाका विद्यार्थी कुकुरको डरकै कारण विद्यालय अनुपस्थित हुने गरेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।

सेयर बजारमा पहिरो जाने क्रम जारी, कारोबार रकम भने बढ्यो

यस्तै लघुवित्त, विकास बैंक, उत्पादनमुलक समूह, होटल तथा पर्यटन, वाणिज्य बैंक, वित्त, अन्य र व्यापार समुहमा पनि दोहोरो अंकको गिरावट आयो ।

सिद्धूद्वारा कांग्रेस पञ्जाबको अध्यक्षबाट राजीनामा

पूर्व क्रिकेटरसमेत रहेका सिद्धूलाई धेरैले ‘द कपिल शर्मा शो’ मार्फत् पनि विश्वभर परिचित छन् । उनले कपिलको शो को प्रमुख अतिथिको रुपमा धेरै वर्ष काम गरेका थिए ।

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन

सांसद लामाले चिकित्सा शिक्षामा खास जाति, समुदाय र वर्गको मात्रै पहुँच भएकाले तिनीहरूले मात्रै आरक्षणको सदुपयोग गर्ने र अन्य समुदायपछि परिरहने तर्क समेत गर्नुभयो ।

दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुबै बदनियतपूर्ण– केपी ओली

राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत दल विभाजन सम्बन्धी अध्यादेश खारेज गराएको भोलिपल्ट आफूलाई भेट्न पुगेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीले यस्तो सन्देश पठाउनुभएको हो ।

मन्त्रिपरिषद् विस्तार आज पनि नहुने

प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं: जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित

ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने

तालिवानीद्धारा बालिकाको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा तालिवानी विद्रोहीले चारजनाको हत्या गरी सार्वजनिक स्थलमा शव झुण्ड्याएको केही दिन नबित्दै एक बालिकाको गोली हानी हत्या गरेको छ । तालिवानको बिरुद्धमा लागेको भन्दै एक ब्यक्तिका ८