काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा आज थुनछेक बहस हुने भएको छ । गत सोमबार काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धानको टोलीले आज राष्ट्रपति युनलाई राष्ट्रपति निवासबाट पक्राउ गरेको हो । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनलाई पक्राउ
एजेन्सी । इजरायल र हमासका प्रतिनिधीबीच युद्धविरामका लागि कतारमा जारी बैठक युद्धविरामको सहमति नजिक पुगेको छ । अमेरिकी मध्यस्थतामा भइरहेको युद्ध विरामको आयोजक कतारी अधिकारीहरुले वार्ता सहमति नजिक पुगेको दाबी
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आजको खेलमा सशस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही
काठमाडौं । आज २७ औं भूकम्प सुरक्षा दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइंदै छ । विसं १९९० माघ २ गते दिउँसो २.२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका अध्यक्षले सरकारको नेतृत्व गरे पनि जनतामा सन्तुष्टि नरहेको दाबी गर्नुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले देशको राजनीतिमा पछिल्लो
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ । मंगलबार सार्वजनिक
पाल्पा । रिडीमा माघे संक्रान्तिमा स्नान गर्ने र ॠषिकेश मन्दिरको दर्शन गर्ने भक्तजनको भीड लागेको छ । मंगलवार बिहानैदेखि रिडीमा दर्शनार्थीहरुको भीड लागेको हो । रिडीमा पाल्पा, पर्वत, गुल्मी, बाग्लुङलगायतका