५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


रिडीमा माघे संक्रान्ति स्नान गर्नेको भीड


0
Shares

पाल्पा । रिडीमा माघे संक्रान्तिमा स्नान गर्ने र ॠषिकेश मन्दिरको दर्शन गर्ने भक्तजनको भीड लागेको छ । मंगलवार बिहानैदेखि रिडीमा दर्शनार्थीहरुको भीड लागेको हो ।

रिडीमा पाल्पा, पर्वत, गुल्मी, बाग्लुङलगायतका जिल्लाहरुबाट स्नान गर्न भक्तजनहरु पुगेका थिए ।