Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


‘भूकम्पीय जोखिम न्युनिकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन’

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा

जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले

सत्ताको दुरुपयोग भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाउनुभएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो

संसदीय समितिले कानूनको उत्तरविधायिकी परीक्षणबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले संघीय संसदले बनाएका कानूनहरुको कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो

शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौं । पछिल्ला तीन दिन घटेको शेयर बजार बुधबार झिनो अंकले मात्रै सकारात्मक बनेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से परिसूचक १ दशमलव ८३ अंक बढेर २५९५

आशिका तामाङ पक्राउ

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहार

होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधबार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो

लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश स्वागत योग्य : निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रका संघ-संस्थाहरुले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।