अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।
सचिव २ पदमा ४ जनाको उम्मेदवारी परेकोमा धर्मबहादुर घर्ती र नारायणध्वज मल्ल विजयी भएका छन् । घर्तीले ३ सय ८० मत र मल्लले ३ सय ८९ मत प्राप्त गरेका हुन्
संस्थापनइतर समूहले संखुवासभा, मुस्ताङ, दोलखा, गोरखा, रुकुमपूर्व, बाजुरा र अर्घाखाँची जिल्लाको नेतृत्व हात पार्न सफल भएको छ ।
बोहराको शव भए नजिकै एक थान भरुवा बन्दुकसमेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक रामसिंह कार्कीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतमा असन्तुष्ट १९ जना न्यायाधीशको बैठकले गोलाप्रथा प्रणलीबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सभापतिका शशक्त दावेदार मानिएका संस्थापन पक्षका नवराज पौडेल र संस्थापन इतरका जगदिशचन्द्र उपाध्यायले भने भारी मतले चुनाव जितेका छन् ।
विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सरकारले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई समाजमा स्थापित गर्न मासिक २ हजारका दरले भत्ताको व्यवस्था गरेको छ ।.
कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन् ।