Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सातौं उद्योग दिवस : भएका बन्द हुँदै, उद्याेगीभन्दा व्यापारी बढ्दै

उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री भएको १२ घण्टामै राजीनामा

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।

एमाले लुम्बिनीको नारा– ‘१ रोटी पेट में २ रोटी पिठ में’

उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

एमाले महाधिवेशनले बुटवल–नारायणगढ सडकमा ठूला सवारीसाधनलाई रोक

विशेष गरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

२२ वर्षीया युवतीको हत्या आरोपमा श्रीमान् पक्राउ

घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

कांग्रेस स्याङ्जाका क्षेत्रीय सभापतिमा रेग्मी र खाँण विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अन्तर्गत स्याङजाका क्षेत्रीय सभापतिहरूको टुंगो लागेको छ ।

रुपन्देही ३ मा देउवा पक्षका गुरुङको प्यानलै विजयी

सभापतिमा उम्मेदवारी दिनुभएका गुरुङले ३ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत ल्याउनुभएको थियो ।

महिला हिंसा अन्त्य गर्न दण्ड र सजायको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति भण्डारी

लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको जनाएको छ ।