नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।
एमालेले नेतृत्व गरेको सरकारको कामप्रति आफू पूर्ण सन्तुष्टि नभएको जनाउँदै उहाँले सरकारमा रहँदा एमालेले दुईवटा काम राम्रो काम गरेको बताउनुभयो ।
केन्द्रीय तथ्याङ्क विभागले देशभरका सम्पूर्ण भू–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरूमा भने कुटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।
सम्झौता कार्यक्रममा अर्थसचिव मधु मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाएर निर्यात गरी व्यापार घाटासमेत कम गर्न सहयोग पुग्ने बताउनुभयो ।
तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो ।
स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।
उहाँले मधेशमा माओवादीको जनलहर बढ्दै गएको बताउँदै माओवादी पहिलो पार्टी बन्ने दाबी गनुभयो ।
उहाँ स्वदेश घुम्थे तर बहुदल र बहुदले संस्कृति मान्नेहरूसँग उहाँको औपचारिक भेटाघाटा कहिल्यै भएन । यो उहाँको पञ्चायत प्रतिको अपार निष्ठा थियो । बाहिरको संसारलाई उहाँले एकप्रकारले तिलान्जली नै दिनुभएको
अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।
एजेन्सी । चिसोमा छाला सुख्खा हुने गर्छ । चमक पनि हराउँछ । तातोपानी, हिटर र घामले छालालाई सुख्खा बनाउँछ । त्यसैले अन्य माैसममा भन्दा चिसाे माैसममा छालालाई बढि ख्याल राख्नुपर्छ