Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


एमालेविरुद्ध पाँच होइन, १ दशमलव ४ दल लागेको हो : महेश बस्नेत

सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।

पदाधिकारीमा मेरो दावी रहँदैन : निरुदेवी पाल

पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।

पृथ्वी बचाउन नासाको महाप्रयोग

जसबाट पृथ्वीलाई कुनै पनि खतरा नहुने अध्ययनको निष्कर्ष छ । यदि, जब कुनै यस्तो चट्टान सूर्यलाई चक्कर लगाएर पृथ्वीतर्फ बढ्दा ठोकिने सम्भावना भने बढी हुन्छ ।

उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

बुधबार दिउँसो २ बजे पाकिस्तानको लाहोर सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा पहिलो स्थानमा छ । जहाँको एक्यूआई १ सय ९० छ ।

ठूला दलहरूको महाधिवेशनमा भिड प्रदर्शनको होड

अहिले राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहे पनि परम्परागत शक्तिको रूपमा आफूलाई दावी गरिरहेको राप्रपाको महाधिवेशन पनि मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

अप्ठेरोमा अर्थतन्त्र, चुनौतीपूर्ण बन्दै आर्थिक परिसूचक

आर्थिक वर्षको एक तिहाई समय बितिसक्दा समेत पुुँजीगत खर्च ५ प्रतिशत भन्दा बढी हुन सकेको छैन । जसको प्रभाव उत्पादन, रोजगारी र बैंकको ब्याजदरमा पर्न थालेको छ ।

एमालेद्वारा अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन, काे-काे परे ?

कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।

फिफा वर्ष खेलाडीको मनोनयमा रोनाल्डो र मेम्सीसँग नेयमार र एम्बाप्पे पनि

महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

यू–१९ महिला साफ च्यम्पियनसिपको तयारी सुरु

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफलमा छौं : अर्थमन्त्री शर्मा

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।