Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपीएफ विजयी

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले २/२ विकेट झारिन् । सुदूरपश्चिमकी कविता जोशी ओम्यान अफ द म्याच भइन् ।

भोलिको संसद बैठकमा एमसीसी पेश नगरिने (कार्यसूचीसहित)

सरकारले मंगलबार एमसीसी संसदमा पेश गर्न सक्ने आँकलन भइरहेका बेला संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख गरिएको छैन ।

भेटिएको तीन दिनपछि परिवारले उठाएर दासको शव

शनिबार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

कांग्रेस खुला महिला केन्द्रीय सदस्य : ३ हजार ५० मत गन्दा डिलाकाे अग्रता काययै, कसले कति पाए ?

संग्रौलाले १९ सय ६, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले १८ सय ७, आरजूले १६ सय ८८, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले १५ सय २९ मत पाएका छन् ।

‘ए’ डिभिजन लिग : एपीएफलाई पहिलो जित, पाँचौं चरणका खेल सकियो

खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे ।

भक्तपुरमा युवकको कुटाइबाट श्रीमतीको मृत्यु

भोजपुर केराबारी घर भएका राई दम्पती विगत लामो समयदेखि भक्तपुरमा बस्दै आइरहेका छन् ।

गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो ।

सिप्यानको विज्ञप्ति : ‘खेलाडीमाथिको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ’

क्यानले गत मंसिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

देश राजनीतिक र आर्थिक संकटमा फस्दै गयो, चाँडै निर्वाचनमा जानुपर्छ : उपाध्यक्ष पाण्डे

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

क्यानद्वारा एसीसी यु–१९ एसिया कपमा जाने टोलीको विदाइ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै विदाइ गरेका हुन् ।