तर, अर्थविद् दिलनाथ दंगाल भने अर्थमन्त्रीको तर्क सुनेर दङ्ग पर्नुहुन्छ । राष्ट्र बैंक र योजना आयोग अर्थ मन्त्रालयकै सल्लाहकार भएकाले उनीहरूको तथ्याङ्क नियोजित हुन नसक्ने उहाँको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।
चर्का भाषण र माइकले मात्र हिन्दु राष्ट्र कायम नहुने भन्दै उहाँले सडकमा छाड गाई देख्न नहुने धारणा राख्नुहुन्छ । गाईलाई माताको नाम मात्र दिएको र सेवा नगरेको उहाँको भनाइ छ
मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
यसअघि १३ औं संस्करणको साफ उपविजेता बनेर स्वदेश फर्किएको टोलीलाई सरकारले कात्तिक १ गतेको मन्त्रिपरिषदको निर्णयबाट जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
काठमाडौं । इंग्लिस फुटबल क्लब टोटनह्याम हट्सपर युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । टोटनह्यामका खेलाडीहरुमा कोरोना देखिएपछि रोकिएको फ्रेन्च क्लब रेनेजविरुद्धको खेल युएफाले स्थगित गरेपछि टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको
अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।
२०५० सालमा श्रीमान्को निधनपछि नुनको व्यापार उनैले धानेकी छन् । नुन बेच्न राख्ने काठको भाँडो नै तीन सयवर्ष भन्दा पुरानो छ । सुवर्ण भन्छिन, ‘यो भाँडोमा मेरो पुर्खासँगको भावनात्मक सम्बन्ध
२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।