Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट

प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो ।

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

काठमाडौं। कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित

एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक स्थगित, भोलि फेरि बस्ने

बुधबार बसेको बैठकमा एमाले सांसदहरूले भागबण्डा मिलाउन ८ बाट मन्त्रालय फुटाएर १४ वटा बनाइ प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए ।

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

नेप्सेमा ९२ अंकको सुधार, कारोबार रकम दुई अर्बले बढ्यो

२ सय ३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा बुधबार ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँमाको कारोबार भएको छ ।

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बिकास बैंक लिमिटेडबीच सहकार्य गर्ने संझौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । संझौता पत्रमा नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सीएक्स्ओ प्रताप श्रेष्ठ,

प्राइम बैंकको १४ औं साधारणसभा सम्पन्न

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले

एमाले अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गरिएको छ ।

प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले घेराउसहित चर्काबाजी गर्दै बैठक अवरुद्ध

आफू देशकै १ नम्बर बीमा कम्पनी भएको नेपाल लाइफ इन्स्योरेन्सको दावी

काठमाडौं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा आफू नेपालकै १ नम्बर जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार