माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।
सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो ।
बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।
एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनले आफ्नो प्रेमीसँग सम्बन्ध तोडेकी छिन् । बलिउड अभिनेत्री सुस्मिता सन् १९९४ मा भएको मिस इन्डिया र मिस युनिर्भसकी विजेता हुन् । सुस्मिताले रोहमन साल
फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ ।
त्यसपछिको दुई सेटमा नेपालले २५–१५ र २५–१५ को सेटमा जित निकाल्यो । अन्तिम सेटमा श्रीलंकालाई १५–१३ ले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।
‘होहल्ला गर्ने विधिभन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि समितिका सदस्यहरूले सहयोग गर्नुपर्छ ।’
खसआर्यको मतगणना सकिएसँगै आगामी ४ वर्षका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट अदालतको दोस्रो तलामा रहेकाे रेकर्ड कक्षमा भएको हो ।
संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो ।