काठमाडौं । केहि दिन यता नेपालमा पश्चिमी वायुको न्यून चापीय प्रणाली सक्रिय रहेको भन्दै मौसम पूर्वानुमान विभागले अबका केही दिन देशैभर मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ ।
काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रीकालिन कर्फ्यू लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लगाउने घोषणा
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अगाडि बढाएको छ । स्थानीय सरकार अविच्छिन्न भएकाले स्थानीय तहको निर्वाचन सन्निकटै आइसकेको निर्वाचन आयोगले प्रष्ट पारिसकेको छ ।
काठमाडौं । सरकारको काम कारबाहीलाई प्रभावकारी र मितव्ययी बनाउन भन्दै सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन नभई अलपत्र जस्तै देखिएको पाइएको छ । मन्त्रिपरिषद्बाट २२ असोज २०७८ मा स्वीकृत ‘सार्वजनिक खर्चलाई
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा लैजान बिचौलियाको भूमिका खेल्ने रामकुमार सुवेदी र उनको परिवारको नाममा २३ रोपनी जग्गा भेटिएको छ । सो जग्गा खरिदमा सुवेदी परिवारको आर्थिक
काठमाडौं । विद्यालय तहमा अब एउटै मूल्यांकन विधि लागू हुने भएको छ । न्यूनतम ३५ अंक नल्याउने विद्यार्थीको ग्रेडिङ नहुने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको मूल्यांकन पद्धति
पेशल आचार्य काठमाडौं। वर्तमान काँग्रेस महाधिवेशनलाई नजिकबाट नियालेर आफ्नो प्रतिक्रिया दिने क्रममा चर्चित अभिनेता दीपकराज गिरी छोटो तथा मिठो शब्दमा यसो भन्छन् –‘काँग्रेस चुनावमा –२ ‘प’ को दरो भिडन्त ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा पुष्पकमल दाहाललाई चुनौती दिने कोही नदेखिएकाले उहाँ पुनः अध्यक्ष