Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सर्लाहीको बयलवास बजार आज पनि बन्द

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

दोस्रो इनिङ्स सम्हाल्न नेपाल आइपुगे पुबुदु

दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । प्रथम दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बैठकले सन् २०२२ मा हुने च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय

निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले तदारुकता देखाएन : अध्यक्ष गोल्छा

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।

सुनको मूल्य उकालो लाग्दा चाँदी चाहिँ ओरालो लाग्यो

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदी चाहिँ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १

दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटियो

काठमाडौं । कैलालीमा दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटिएको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा एक किशोर र एक किशोरीको शव फेला परेको हो । स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौं, सर्लाही र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

‘ए’ डिभिजन लिग : आज सातदोबाटो र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैठौं चरणअन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच

सिटी, चेल्सी र आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम हट्सपरले सहज जित निकालेका छन् । गएराति भएको खेलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई ६–३

एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना