गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्वमा ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।
२० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।
१५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो । उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे ।
शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
ईमेजखबर डटकमले जेठ १० गते प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणबीच राति गोप्य भेटवार्ता भएको समाचार प्रकाशित गरेको थियो ।
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन
काठमाडौं । नयाँ वर्ष २०२२ को पहिलो दिन आज (शनिबार) नवौं नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस
काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकमा एक जना प्यालेस्टाइनीको हत्या गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा सेनालाई आक्रमण गर्न खोज्ने प्यालेस्टाइनी नागरिकको कारवाहीमा मृत्यु भएको सेनाले दावी
शुक्रबारको व्यापार राम्रो भएपछि शनिबारका लागि २२ शो उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरूले पनि शनिबारलाई शो बढाएका छन् ।