Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्राधिकरणलाई बिजुली बेच्ने हतारो, ६२ प्रतिशत उद्योग अझै पनि जेनेरेटरकै भरमा

विगत केही दिनयता उपत्यकाका विभिन्न स्थानहरूमा विद्युत आपूर्तिमा भएको गडबडीले झयाप्प–झयाप्प बिजुली जान थालेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहन्छ ।

राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न पहल गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दुई हप्ताभित्र बागमती प्रदेशका सबै किसानले मल पाउँछन् : कृषिमन्त्री हुमागाईं

मलको समस्या दीर्घकालिन रुपले समाधानका लागि प्रदेशका विभिन्न स्थानमा गोदाम घर बनाएर अर्को वर्षका लागि पनि आवश्यक मलको जोहो गर्ने उहाँको भनाइ छ ।

मनाङ ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा, थ्री स्टारले जावलाखेललाई हरायाे

शनिबार नै भएको पहिलो खेलमा थ्री स्टार क्लबले जावालाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको थियो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हेय रिहा

गत साता न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।

देउवाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा यी १० नेता मनोनित

मनोनित हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन् ।

आगामी निर्वाचनबाट प्रचण्डको पार्टी कोल्याप्स हुन्छ : गोकुल बाँस्कोटा

अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो ।

माओवादी केन्द्रको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

प्रकाशित नाम असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ ।

चितवनमा नवौं पोल्ट्री दिवस : बागमतीले आफ्नै ऐन बनाउने, दैनिक दुई अण्डा खान डाक्टरको सुझाव

कार्यक्रममा डा. भोजराज अधिकारीले दैनिक दुई वटा अण्डा प्रयोग गर्न सुझाव दिनुभयो । प्रोटिनका लागि कुखुराको मासु धेरै उत्तम हुने उहाँको भनाइ छ ।