Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता गरिंदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उमेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज

२ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै

काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा

लम्बिँदै ओलीको रिट

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनको पालो सोमबार पनि नआउँदा लम्बिँदै गएको छ । ओलीले माधवकुमार नेपालको नयाँ दल

यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो ।

३२ वर्षे दाहालराजको निरन्तरता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई सर्वसम्मत रूपमा चयन गरेको छ । पार्टीको आठौं महाधिवेशन सकिएको भोलिपल्ट सोमबार ललितपुरमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले दाहाललाई अध्यक्ष

सूचना प्रविधिमा दुर्गमका स्थानीय तह उत्कृष्ट

काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ । सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको

मेरो काँधमा ठूलो जिम्मेवारी थपियो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।

सेयर बजारमा दोहोरो अंकको सुधार, मध्य भोटेकोसीका लगानीकर्ता मालामाल

सोमबार मध्य भोटेकोसी जलविद्युत् आयोजनाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै २ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

भारी छुट र सुविधासहित बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट सेभिङ खाता’

बचत खातामा ग्राहकले ६ दशमलव ५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ, डेबिट कार्ड जारी र डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट उपयोग गर्न सक्नेछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने, कसलाई कति सिट ?

नेकपा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका चार/चार र एक जना मनोनीतको पदावधि सकिने भएपछि ती पदमा निर्वाचन गर्न लागिएको हो ।