Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बन्द प्रशिक्षणमा उपस्थित भए ३० खेलाडी, आफू सधैं कप्तान बन्न नआएको ज्ञानेन्द्रको भनाइ

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए ।

लागूऔषध सेवन गराइ बुढानीलकण्ठको चौरमा पटक–पटक बलात्कार

बूढानीलकण्ठ नगरपालिका–२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लागूऔषध सेवन गराइ बिहीबार साँझ ती महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

५७ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?(सूचिसहित)

काठमाडौं । सरकारले ५७ उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । गत आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवको सरुवा भएको हो

जसपाले छान्यो राष्ट्रिय सभाका लागि दुई उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २

हेइटीका कार्यबाहक राष्ट्रपतिको पनि हत्या प्रयास

काठमाडौं । क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीको गोली हानी हत्या प्रयास भएको छ । गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको

नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

काठमाडौं । नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो

सेभिल्लाले शीर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी घटायो

काठमाडौं । ला लिगा फटबल अन्तर्गत खेलमा सेभिल्लाले कार्डिजसीटीलाई १–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा सेभिल्लाले कार्डिजमाथि १–० को साँघुरो जित निकालेको हो । पहिलो हाफ

‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा लगाइएको रोक प्रति अक्सफामद्वारा आपत्ति

काठमाडौं । गैरसरकारी संस्था अक्सफामले भारतको ‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर आफनो संस्थालाई परेको भन्दै चिन्ता ब्यक्त गरेको छ । इसाइ नन मदर

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो राती भएको खेलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदान ओल्डट्राफोर्डमै सम्पन्न खेलमा युनाइटेड उल्भ्ससँग १–० ले पराजित

नाइजेरियामा विद्रोही समूह बोको हरामले नियन्त्रणमा लिएका विद्यार्थी सकुशल मुक्त

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ । नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका