५७ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?(सूचिसहित) « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


५७ जना उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे ?(सूचिसहित)


2.34k
Shares

काठमाडौं । सरकारले ५७ उपसचिवको सरूवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । गत आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवको सरुवा भएको हो ।

मन्त्रालयले उपसचिवहरूको मन्त्रालय मातहतका निकाय, प्रदेश तथा स्थानीय तहहरुमा सरूवा गरेको छ ।

को कहाँ पुगे ? हेर्नुहोस :