Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बन्दसत्रमा अध्यक्ष दाहालको जवाफ : पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु

आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।

नेपाली उद्योगको क्षमता उपयोग ७० प्रतिशत पुग्यो

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७० दशमबल ५ प्रतिशत उपयोग गरेका छन् ।

पार्टीलाई संगठित बनाउन सबै एकजुट हुनुपर्छ : रामचन्द्र पौडेल

उहाँले अब हुने स्थानीय तहको निर्वाचनमा जनतासामु के सन्देश लिएर जाने त्यस विषयमा पनि नेता कार्यकर्ताले विचार गर्नुपर्ने बताउनुभयो ।

चेम्बर अफ कमर्सको नाममा हुलाक टिकट

५ रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टाँचा लगाउनुभएको हो ।

एमसीसी संसदमा पेश नगर्न नेमकिपाको खबरदारी सभा

नेता सुवालले सम्झौता संसदबाट पारित भए नेपाल भारत तथा अमेरिकी सेनाको परेडस्थल बन्ने र एक सेकेन्डमै ध्वस्त हुने दावी गर्नुभयो ।

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको हो : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसले भोगिरहेको समस्यालाई आफ्नो समस्याको रुपमा लिने गरेको बताउनुभयो ।

सन् २०२१ : म्यानमार र अफगानिस्तानमा सत्ता कब्जादेखि सर्वाधिक महंगो डिभोर्ससम्म घटना

यसै वर्ष अवैध साम्रगी हटाउन नसकेको अभियोगमा रुसको राजधानी मस्कोको अदालतले अमेरिकी कम्पनी गुगललाई ९ करोड ८० लाख अमेरिकी डलरको जरिवाना गर्ने आदेश दिएको छ ।

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

ट्रान्सफर्मर परिवर्तनले बिजुली गइरहने समस्या भयो : कुलमान घिसिङ

उहाँले थप्नुभयो, ‘लोडअनुसार हामीले ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरूमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरू पछि पनि केवलहरू घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या

बोर्डका सिईओप्रति मन्त्रीको आक्रोश, ‘यस्ता साँढेलाई सिईओ बनाएपछि संस्था चल्छ ?’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गर्नुभयो । उहाँले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही