Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस क्वाटरफाइनलमा, टोटेनहम भने बाहिरियो

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने टोटेनहम हटस्पर भने बाहिरिएको छ । मंगलबार राति भएको खेलमा सिटीले पिटरर्सब्रग युनाईटेडलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ ।

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै, पहिलो दिन तीन खेल हुने

काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ’बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो

पशुपतिमा पुलको पर्खाल भत्कियो, दुई घाइते

काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किएको छ । पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान

विराज र अरुणा वर्षका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्डका सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । लामो समय नेपाली राष्ट्रिय

रुसी फौजले युक्रेनको राजधानी किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला

काठमाडौं । युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् । यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि

इन्धनको मूल्य बढ्दा पनि निगमलाई १५ दिनमा तीन अर्ब घाटा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् : नेपाल युक्रेनको पक्षमा हुँदा चीन विपक्ष, भारत सहभागी नै भएन

अमेरिका र उसका रणनीतिक गठबन्धनमा रहेका मुलुक खुलेर रुसको सैनिक आक्रमणको विरोधमा उत्रिएका छन् । रुस र उसका रणनीतिक गठबन्धनका मुलुक चाहिँ युक्रेन मामिलामा कि रुसको पक्ष लिइरहेका छन् वा

यी हुन् बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुनेछ ।