Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


स्थानीय तहमा करार कर्मचारीको भीड

काभ्रे । स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरित ७ सय ८३ कर्मचारी

स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ । स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त

एमसीसी पारितसँगै माओवादीमा चर्कियो विवाद

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ माओवादी केन्द्रको विवाद सतहमा आएको छ ।आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष

अब निर्वाचनसम्मै सत्ता गठबन्धन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको

एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको चिर्कटो

यस प्रकरणमा अरुण तेस्रोमा झैं फेरि एक पटक नेपालका कम्युनिष्टहरू विकास विरोधीसिद्ध हुनेछन् वा हाल एमसीसीका विरोधमा रहेकाहरूले भनेझैं प्रधानमन्त्री शेरबहादुर देउवामाथि महाकाली सन्धीपछि दोस्रो राष्ट्रघाती कलंकको टीका लाग्नेछ !

४३ अंकले घट्यो नेप्से

सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।

म्याग्दीको गलेश्वर मन्दिरमा स्नान गर्न पाइने

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर

संसदभवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय, कुकरभित्र इँट्टा र कागज

कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले जानकारी दिनुभयो । उहाँले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभएको स्पष्ट पार्नुभयो ।

३१ सय २६ पर्वतारोहीलाई राहत सामग्री प्रदान

त्यस्तै एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव टीकाराम नेपालीले पर्वतारोहीलाई गरिएको राहतले खुशी थपेको बताउनुभयो ।

झापामा लागू औषधसहित ३ जना पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागू औषध सहित २ जना र मेचीनगर–६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक