Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


हामीलाई कसैले तोड्न सक्दैन, किनकी हामी युक्रेनी हौं : राष्ट्रपति जेलेन्स्की

मंगलबार युरोपेली संसदको विशेष सत्रमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा भइरहेको दुःखद् घटनाप्रति कडा शब्दमा आपत्ति जनाउँदै युक्रेनीहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनको लागि लडिरहेको बताएका हुन् ।

पार्टीको अस्तित्व समाप्त गर्ने षडयन्त्र चुड्कीको भरमा समाप्त पारेको माधव नेपालको दाबी

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी गर्नुभयो । फागुन १ गतेको षड्यन्त्र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने

प्रभास र कृति अभिनित ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले

नेकपा समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकाे छ। लामो समयसम्मको रस्साकस्सीकाबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले स्पष्टिकरण दिन थालेका छन् । नेकपा एसका

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार

पेले अस्पतालबाट डिस्चार्ज

काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी

चितवन नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय

सिन्धुली कांग्रेसको सभापतिमा पोखरेल

काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ । स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष

देशका केही स्थानमा आंशिक बदली र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ