पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् ।
बुधबार सञ्चारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क गर्नुभयो । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै
एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा गत सोमबार विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द घोषणा गरेका थिए ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।
काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् । ४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापा सहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम अध्यक्ष लिङदेनले
काठमाडौं । अमेरिकाले रुसी विमानहरुलाई अमेरिकी आकाशमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकी कंग्रेसलाई नेपाली समय अनुसार आज बिहान सम्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले रुसका लागि अमेरिकी आकाश बन्द
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य झन्डै एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको
काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका–४ मा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दोखटबाट डोबतर्फ जाँदै गरेको से २ त १७९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा
काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय योजना आयोगले निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा पुग्नु भएका आयोगका उपाध्यक्ष