Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

बीरगञ्जमा मानव सेवा आश्रमकाे शिलान्यास

काठमाडौं । मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको आज (शुक्रबार) शिलान्यास गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक कार्यक्रमकाबीच भवनको शिलान्यास गर्नुभएको हो । मुख्य मन्त्री राउतले

पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह(पूर्णविक्रम) लाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बिहीबार गरिएको थुनछेक बहसपछि तनहुँ जिल्ला

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक

स्थानीय तह निर्वाचन सुरक्षाः आ-आफ्नै तयारीमा सुरक्षा निकाय

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको

बिमा कम्पनीको चुक्ता पूँजी दोब्बरले वृद्धि

काठमाडौं । नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ । बिमा समितिको संचालक समिति बैठकले बिहिबार बिमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बिमा कम्पनीको चुक्ता पूँजी ५

कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पार्टीलाई पहिलो शक्ति रूपमा स्थापित गर्ने एमालेको लक्ष्य

स्थानीय तह निर्वाचन घोषणापत्र बैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकता अनुसार प्रतिवद्धतापत्र जारी गर्न लगाउने एमालेले जनाएको छ ।

काभ्रेमा म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन

२ हजार ९५ जना पुरुष र ७ सय ४० महिला गरि २८ सय ३५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी