सलमान सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।
घटनामा मतियारको रूपमा पेश भएका पलका म्यानेजर कृष्णप्रसाद जोशीको बयान बुधबार सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले जानकारी दिनुभयो ।
कायम मुकायम प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको
बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गर्नुभएको हो ।
सात प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने एजेण्डामाथि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रिय सभापति शिवराज भट्टले जानकारी दिनुभयो ।
मानव र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षण उद्देश्यका साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत यहाँ संरक्षणको काम अघि बढाइएको हो ।
एजेन्सी । भारतीय फिल्म आरआरआर हेर्नका लागि उत्सुकतापूर्वक पर्खिरहेका दर्शकहरुलाई यो फिल्म निकै राम्रो लाग्ने ओभरसीज सेन्सर बोर्डका सदस्य उमैर सन्धुले बताएका छन् । सन्धुले यो फिलम हेरिसकेका छन् ।
नेपाल लगायत विश्वभर नै जलवायुजन्य विपद्का घटनाहरू बढिरहेका छन् । प्रत्येक दिन १ सय १५ जनाले जलवायुजन्य विपद्बाट ज्यान गुमाइरहेका छन् । विगत ५० वर्षमा विश्वभरका २० लाख मानिसले जलवायुजन्य