Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ओखलढुंगा जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, तथा नेकपाका तर्फबाट महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेको थियो । उहाँलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।

रिलायन्सले साढे ४ अर्ब लगानी थप्ने

प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताउनुभयो ।

फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।

पोखरामा १७औं नववर्ष फेवा महोत्सव शुरु

महोत्सवको शुभारम्भ गर्दै पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्ने बताउनुभयो ।

नयाँ वर्षमा पूर्वराजाको गुनासाे- ‘व्यवस्था फेरिए पनि अवस्था फेरिन सकेन’

शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।

१५औं दरबारमार्ग महोत्सवको तयारी पूरा

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित महोत्सव आयोजना हुन लागेको हो ।

दीपेन्द्रसिंह ऐरी वरीयताको शीर्ष १० मा

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसीसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला विजेता टीमलाई सरकारले पुरस्कृत गर्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।