Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


भरतपुरको मेयरमा फेरि पनि विजयी हुनेछु : रेनु दाहाल

मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।

उठाइयो बिस्का जात्राको लिङ्गो, केहीबेरमा ढालिने

यसअघि सयौं युवाहरुले राती ११ बजेसम्म प्रयास गर्दा पनि लिङ्गो उठाउन नसकेको हो । लिङ्गो उठाउने कार्यक्रम शुरु गर्नुअघि भैरवनाथको रथलाई यसिंखेल पुर्याइएको थियो । लिङ्गो उठाउने बेला भैरवनाथको रथ

भाेलिबाट संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाटै

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

अख्तियारमा बाराबाट बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकाविरुद्ध ३६ उजुरी परेका हुन् ।

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा बिजुली उत्पादन वृद्धि

केहीदिन यता बेला–बेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट विभुषित (फोटोफिचर)

सरकारले गतवर्ष संविधान दिवसमा विभुषित हुनेहरूको नामावली प्रकाशित गरेको थियो । सोही नामावलीअनुसार हरेक साल नयाँ वर्षमा राष्ट्रपतिबाट विभुषित गर्ने गरिन्छ ।

कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

बलिउडको चर्चित जोडी बिवाह बन्धनमा वाँधिदै

एजेन्सी । बलिउडको सबैभन्दा चर्चित जोडी मानिएको रणवीर कपुर र आलिया भट्ट आज बिवाह बन्धनमा बाँधिदैछन् । महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि

आजदेखि नयाँ वर्ष २०७९ सुरू

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरू भएको छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई