राष्ट्रपतिबाट विभुषित (फोटोफिचर) « Imagekhabar – Online News Portal of Nepal


राष्ट्रपतिबाट विभुषित (फोटोफिचर)


1.209k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका व्यक्तिहरूलाई विभुषित गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भवन शितलनिवासमा भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले विभिन्न आभुषण तथा अलङ्कारले विभुषित गर्नुभएको हो ।

सरकारले गतवर्ष संविधान दिवसमा विभुषित हुनेहरूको नामावली प्रकाशित गरेको थियो । सोही नामावलीअनुसार हरेक साल नयाँ वर्षमा राष्ट्रपतिबाट विभुषित गर्ने गरिन्छ । तस्बिरमा हेर्नुहोस्ः