आठौं राष्ट्रिय खेलकुदमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २ सय ८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो ।
उहाँले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।
संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर पदमा चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गर्नुभएको थियो । उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ ।
काउन्सिलले बुधबार एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण नगर्न/नगराउन ध्यानाकर्षण गराएको हो ।
कैलाश एयरले आ.व. ०७५/७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी छ भने सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलिको १३ लाख ८६ हजार, माउन्टेनले सात लाख ४१ हजार
बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।
नाइटक्लब नजिकै राजदुत र कुटनितीज्ञहरूको निवास रहेकाले आगलागी हुने बित्तिकै उनीहरूको निवास खाली गराइएको थियो ।
अध्यक्ष पुष्पकमल दाहालले बुधबार विहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिरसहित ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको चुनावी पोस्टर सार्वजनिक गर्नुभएको थियो ।
संक्रमितमध्ये ५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४ जना र ललितपुरका १ जना रहेका छन् । यो ० दशमलव ४ प्रतिशत संक्रमणदर हो ।