Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


राष्ट्रिय सभागृहमा तारकेश्वर र बुढानिलकण्ठका मेयरको सपथग्रहण

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा (एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बालुवाटारमा आज बलात्कारविरुद्ध प्रदर्शन

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि आज (शुक्रबार) दबाव दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । बुधबार पीडित युवतीले सामाजिक

नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगरमा राप्रपा विजयी, एमालेको पकड क्षेत्र खोस्यो राप्रपाले

सुरेन्द्र भण्डारी झापा । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित हुनुभएको हो। थापाका

दोलखाको भिमेश्‍वर नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत विजयी भएका छन्। भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले

सिरहाको धनगढीमाई नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका शिवशंकर महतो र उपमेयरमा नेपाली कांग्रेसकी संगीता कुमारी चौधरी विजयी भएका छन् । धनगढीमाई नगरपालिकामा मेयरमा नेकपा एमालेका शिवशंकर महतोले ७ हजार

प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन जोगियो

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन इंग्लीश फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा जोगिएको छ । यो सिजन खराब प्रदर्शन गरेको एभर्टन बिहीबार रातीकाे खेलअघिसम्म पनि रेलिगेशनको जोखिममा थियो । तर

११ वटा उपमहानगरपालिका मध्ये ९ वटामा मतगणना जारी

काठमाडौं । देशका ११ वटा उपमहानगरपालिकामध्ये ९ वटामा मतगणना जारी रहेको छ । दाङको घोराही र बाराको जितपुर सिमरा उपमहानगरमा भने अन्तिम मत परिणाम आईसकेको छ । घोराहीमा नेकपा एमालेका

काठमाडौंको मेयरमा २५ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं । स्थानीय निर्वाचन अन्तरगत देशका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेको छ । काठमाडौं महानगरपालिकाकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम

अमेरिकामा मंकीपक्स भाइरस देखापर्यो

भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

मरियुपोल शहरमा ९ सय युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले जनाएका छन् ।