सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।
शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।
पटनाको मौसम विभागले आगामी दुई दिनसम्म बिहारका थुप्रै क्षेत्रमा तीव्र गतिमा आँधी आउने पूर्वानुमान गरेको छ । पश्चिमी चम्पारण, मुजफ्फरपुर, मधुबनी र सीतामढी लगायतका थुप्रै जिल्लामा हाई अलर्ट जारी गरिएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ। युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र
काठमाडौं । कञ्चनपुरमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएकाे छ । शुक्रबार राति कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले ९ हजार ३ सय
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा ४ जना घाईते समेत भएका छन् । दुर्घटनामा गोरखा बारपाकका सन्तमान गुरुङको मृत्यु
काठमाडौं । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (शनिबार) पाँचौं तथा अन्तिम टि-२० अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा