Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


काठमाडौंमा ३१ हजार बढी मतका साथ बालेनकाे अग्रता कायमै

काठमाडौं।सत्ता गठबन्धनले विराटनगरबाट महानगरपालिकामा विजयी सुरुवात गरेको छ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका सागर कुमार थापालाई ८ हजार ७ सय

पश्चिमा मुलुकको मोडेलबाट नेपालको आर्थिक विकास हुँदैन : झलनाथ खनाल

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि

पोखराको मेयरमा आचार्यको अग्रता कायमै, लाैराेकाे १८ सय २२ मत

६९ हजार ९ सय ६८ मतगणना हुँदा आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का कृष्ण थापाले २५ हजार ३ सय ५७ मत ल्याउनुभएको छ

बलात्कार मुद्दामा हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाउन् : प्रदिप पौडेल

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउन नहुनेमा जोड दिनुभयाे । उहाँले ट्वीटमा बलात्कार जस्ता अपराधमा उजुरीका

विनियोजन विधेयकको सिद्धान्त स्पष्ट छैन : सांसद गौतम

उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भयो : सांसद थापा

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद थापाले कृषिप्रधान देश भएर कृषि उत्पादन आयात गर्नुपरेको उल्लेख गर्दै आयातलाई घटाउनुपर्ने बताउनुभयो ।

बाहिरिने रकम रोक्न देशमै गुणस्तरीय शिक्षा दिनुपर्छ : सांसद पुन

‘शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेछ, यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ,’ उहाँले भन्नुभयो, ‘विश्वविद्यालयस्तरको शिक्षालाई गुणस्तरीय बनाउने बित्तिकै हाम्रो शिक्षाको गुणस्तर बढ्छ र विदेशी

सर्लाहीको ईश्वरपुर नगरपालिका प्रमुख र उप–प्रमुखमा कांग्रेस विजयी

उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो ।

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा

भाइरल युवतीको बलात्कार घटना संसदमा, सभामुखद्वारा छानविन गर्न निर्देशन

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो ।