Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विमानस्थलले जग्गा रोक्दा जग्गाधनी आन्दोलित

विराटनगर । दुई वर्षदेखि जग्गा रोक्का गरेर राज्यले आफूहरूको बिजोग पारिदिएको भन्दै विराटनगर विमानस्थलपीडित जग्गाभनी आन्दोलित भएका छन् । विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोकका राखेको जग्गा फुकुवाको माग

११ महिनामै बजेटभन्दा ३१ अर्ब बढी व्यापारघाटा

काठमाडौं । सरकारको नियन्त्रणमुखी नीतिका बीच पनि आयतको वृद्धिदर नरोकिँदा मुलुकको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी भएको छ । जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर

एनओसी शाखामा विद्यार्थीको थेगिनसक्नु भीड

काठमाडौं । कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’ लिनेको भीड

मर्जरमा जाने कम्पनीको सेयर कारोबार नरोकिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्षदेखि कुनैपनि मर्जरमा जाने निर्णय गरेपछि सेयर कारोबार रोकिने अवस्था हटाउने भएको छ । यसका लागि मर्जर नियमावली संशोधन हुनुपर्ने तथा

२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन । नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्त्रालयका

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण

वायुसेवा संघको चेतावनीमाथि प्राधिकरणको चेतावनी

वायु सेवा सञ्चालक कम्पनीहरूले विमानस्थलको भार क्षमतामा ख्याल नगरेका कारण यात्रुहरू मारमा परेकाले रात्रीकालिन विसान परिवर्तन गर्नुपरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

आफ्नै अपहरणको नाटक गरी २० लाख फिरौती माग

प्रेमिकासँग विवाह गर्नका लागि अपहरणको नाटक गरेर फिरौती मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फिल्म ‘रकेट्री’ मा बिना पारिश्रमिक काम गर्दै शाहरुख खान

एजेन्सी । भारतीय फिल्मका सुपरस्टार शाहरुख खानले आर माधवनको फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ मा बिना पारिश्रमिक काम गरेका छन् । खानले उक्त फिल्ममा केमियो (अतिथि) भूमिका निभाएका छन्