Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


संखुवासभामा चुलामा आगो सल्काउने क्रममा जलेर वृद्धाको मृत्यु

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–११ मा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी स्थानीय ८६ वर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा जलेर मृत्यु भएको

ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य: गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ब्यस्त कार्यशैलीकाबीच तनाव कम गर्न योग अपरिहार्य रहेको बताउनुभएको छ । विश्व योग दिवसको अवसरमा आर्ट अफ लिभिङ र सशस्त्र प्रहरी बलले आज (मंगलबार) काठमाडौंमा

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो । आज मंगलबार मन्त्रिपरिषद्का

सौन्दर्य प्रतियोगितामा सहभागी हुन आज ५ बालबालिका इन्डोनेसिया जाँदै

काठमाडौं । इन्डोनेसियाको आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा सहभागी हुन नेपालबाट ५ बालबालिका आज मंगलबार साँझ इन्डोनेसियाको बाली शहरमा जाँदै छन् । इन्डोनेसियाको बाली

मनसुन सक्रिय नभई जनधनको क्षति

काठमाडौं । मनसुन सक्रिय हुन नपाई जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिए यता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाको मृत्यु

देशभरको मौसमकाे अवस्था आज कस्तो छ त ?

काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू-भागमा भने स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश

अफ्रिकामा विद्रोही समूहकाे आक्रमणमा परी १३२ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक मालीमा सशस्त्र बिद्रोही समूहले गरेका आक्रमणमा १ सय बढी सर्वसाधारणको मृत्यु भएको छ । मालीमा पछिल्लो समय सक्रिय रहेको कातिवा मासिना बिद्रोही समूहले मोप्ति प्रान्तको तीन

सरकारलाई राजस्व जनतालाई महँगी

काठमाडौं । सरकारले इन्धनलाई राजस्व संकलनको मुख्य माध्यम बनाउँदा उपभोक्ता मूल्यवृद्धिको चपेटामा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्यवृद्धिको कारण देखाउँदै सरकार उपभोक्तामाथि अनुदार हुँदा पेट्रोलको मूल्य लिटरको १ सय ९९

कर्मचारी सरुवामा मन्त्रीको सचिवालयबाट चलखेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका

मूल्य वृद्धिले हद नाघ्यो: जनतामाथि अत्याचार

काठमाडौं । दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् । जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार