Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बढ्यो सुनको मूल्य, चाँदी चाहिँ स्थिर

काठमाडौं । साताको दोस्रो दिन सोमबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा

अमेरिकामा एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु, प्रहरीसहित थुप्रै घाइते

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनडिसीस्थित एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु हुनुका साथै प्रहरीसहित थुप्रै घाइते भएका छन् । राष्ट्रपति भवन ह्वाटहाउसबाट ३ किलोमिटरको दूरीमा रहेको फोटिन्थ

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार

सिन्धुलीमा मोटरसाइकल र भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा आइतबार बेलुका मोटरसाइकल र भारतीय नम्बरको जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै

काठमाडौंको चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै आइतबार राति ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । महाराजगञ्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले अन्दाजी

सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाहीः राष्ट्रिय सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासंघले आइतबार काठमाडौंमा

श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हरायो

काठमाडौं । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ

एन्फाको चुनावी साधारणसभा आज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा आज हुँदैछ । साधारणसभा काठमाडौंको बुढानिलकण्ठको एक रिसोर्टमा बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन

संस्कृत विश्वविद्यालयमा लागेको ताला अझै खुलेन

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिनुभएको छ । विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गर्नुभएको छैन

‘नेताको मूल्यांकन गर्नुपर्छ’

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने समय आएको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिद्वारा विपी स्मृति भवन दमौलीमा आयोजित स्थानीय तह निर्वाचित