Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


आइतबार बिदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत घटेको निगमको दाबी

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा ११ प्रतिशतले पेट्रोलको खपत घटेको बताउनुभयो ।

इन्धनको मूल्यवृद्धि गरेर सरकारले संसदको अपमान गर्‍यो : प्रदीप ज्ञवाली

सोमबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले पेट्रोलियम पद्धार्थमा फेरि पनि मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने बजेट नआएको गौतमको दाबी

संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिवद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पुर्‍याउन नसकेको सांसद गौतमले बताउनुभयो ।

शेयर बजारमा उच्च अंकको गिरावट

नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ

विदेशमा रहेकालाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।

राष्ट्रियसभामा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्नु भएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९

सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो

एक खेल अगावै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो

चलचित्र ‘लू’ को सुटिङ मंसिरबाट

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्र ‘लू’ को निर्माण क्यारो फिल्म्सले गर्ने भएको हो । उक्त चलचित्रको सुटिङ आगामी

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिकाे विरुद्धमा विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज (सोमबार) बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी