Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सचिव सिंहको असुली धन्दा !

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका

अमिताभ र शाहरुख लामो समयपछि एउटै पर्दामा काम गर्ने संकेत

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता शाहरुख खानसँग लामो समयपछि एउटै पर्दामा काम गर्न लागेको संकेत गरेका छन् । बच्चनले सामाजिक सञ्जाल मार्फत यस्तो संकेत दिएका छन् ।

उपाध्यक्षको देवर नाता पर्नेको दुर्घटननमा मृत्युपछि सार्वजनिक विदा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घटनमा परेर मृत्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ । उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा

महजोडीद्वारा अभिनित फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु

काठमाडौं । महजोडीद्वारा अभिनित फिल्म ‘महापुरुष’ को छायाङ्कन गत शुक्रबारबाट सुरु भएको छ । महजोडी अर्थात हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्म ‘महापुरुष’ मा रहने छ

सुवर्ण थापाद्वारा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक

काठमाडौं– सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ। सस्पेन्स थ्रिलर विधामा रहेर बनाइएको फिल्मको टिजर शनिबार सार्वजनिक भएको हो । फिल्मलाई साउन २० गते रिलिज गर्ने निर्माण

ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीलाई समेटेर नयाँ संरक्षण क्षेत्र घोषणा

काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ । विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध

काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध भएकाे छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा

अखिल नेपाल फुटबल संघको चुनावी साधारण सभा भोलि हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारणसभा भोलि (साेमबार) हुने भएकाे छ । साेमबारको साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व

कामदारहरुबीच झडप हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मृत्यु हुनेमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बु रहेका छन् । लिम्बुलाई

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज (आइतबार) सुनुवाई हुने भएकाे छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा