Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


वैदेशिक रोजगारलाई करोडौं ठग्ने नेपाली नै

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका करिब एक सय नेपालीलाई त्यहीं व्यवसार गरेर बसेका दुई व्यक्तिले करोडौं रुपियाँ ठगेका छन् । ठगिनेमध्ये केहीले प्रमाणसहित ठगलाई पक्राउ गरी कानुनी कारबाही

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको अध्याय समाप्त

काठमाडौं । काठमाडौं उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट) मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको

एमालेसँग वार्ताका लागि एसका दुई सर्त

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ

नेपाली क्रिकेट विकासका लागि सधैँ सहयोग गर्ने आईसीसी तयार

साथै सरकारी स्तरबाट पनि नेपाली क्रिकेटमा टट्कारोको रूपमा रहेको भौतिक पूर्वाधारका लागि सरकारले चासो देखाएको इमरान ख्वाजा सकारात्मक देखिएका थिए । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका

सप्तकोसीमा डुङ्गा दुर्घटना हुँदा एक बेपत्ता

बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जयरानीको राष्ट्रिय कीर्तिमान

जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७ दशमलब ७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५ दशमलब २०

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ : नेता खनाल

‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ, हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ,’ यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध

नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसक्नुभएको बताइएको छ ।साथै वहाँले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गर्नुभएको पनि अनुभव

लिम्बुवानको भावना विपरीत प्रदेशको नामाङ्कन भए विद्रोह गर्ने अध्यक्ष पालुङ्वाको चेतावनी

शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पालुङ्वाले लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरीत नामाकरण गरिए विद्रोह गर्ने चेतावनी दिनुभयो ।

पोखरामा ‘प्राइड परेड’

यौनिक तथा अल्पसंख्यक समुदायका लागि आफ्नो पहिचान देखाउने र प्राप्त उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा ‘प्राइड मन्थ’ आयोजना गरिन्छ। यो महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिन्छ ।