Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको सम्भावना कम : नेता पुन

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको जिकिर गर्नुभयो ।

काठमाडौंमा ‘साहसिक र प्रकृतिको पाकिस्तान भूमि’ कार्यक्रम

७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्याम शुक्रबार राति काठमाडौंको एक होटलमा भएको कार्यक्रममा कुटनीतिक समुदाय, बहालवाला तथा पूर्व सरकारी कर्मचारी, बुद्धिजिवी, लेखक, पत्रकार र विश्लेषकहरू सहभागी थिए ।

श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने

प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।

धनकुटाका चार स्थानीय तहले बजेट ल्याए

छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् ।

२ किलो मल लिन पाँच घण्टा लाइन

स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।

पोखरीमा डुब्दा २ बालकको मृत्यु

मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १३ वर्षीय सोडिम राई र धनकुटा नगरपालिका–७ का १४ वर्षीय उदय राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट ३ विधामा मनोनयन सार्वजनिक

वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् भने उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार

स्पेनको मेलिला शहरमा सुरक्षाकर्मी र आप्रवासीबीच झडप हुँदा १८ जनाको मृत्यु

काठमाडौं । स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ मेलिला शहरमा आप्रवासीको ठूलो भीड प्रवेश गर्न खोज्दा १८ जनाको मृत्यु भएको छ । छिमेकी मोरक्कोबाट स्पेन प्रवेश गर्न खोज्ने क्रममा सुरक्षाकर्मी र आप्रवासीबीच

४३५ गाउँपालिकाले ल्याए नीति तथा कार्यक्रम र बजेट

१९ वटा गाउँपालिकाले बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै नरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्याे

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मूल्यका विषयमा सरकारको धारणा सार्वजनिक गर्न