Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


विम्बल्डन टेनिस भोलिबाट सुरु हुँदै

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन भोलि सोमबारबाट सुरु हुँदैछ । लण्डनको अल इंग्ल्याण्ड लन टेनिस कोर्टमा हुने प्रतियोगिताको लागि शिर्ष खेलाडीहरु तयार छन् । यस पटक विम्बल्डनको

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

बागमती प्रदेशसभा बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक बोलाइएको हो । प्रदेशसभा बैठक बस्नुअघि

दक्षिणी चीनको ग्वाङ्सी प्रान्तमा बाढी पहिरोबाट ३७ लाख बढी मानिस प्रभावित

काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा

आइसीसीको टोली नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा

योगदानरहित सामाजिक सुरक्षाको दायित्व दोब्बर

काठमाडौं । सरकारले उपलब्ध गराउँदै आएको योगदानरहित सामाजिक सुरक्षाको दायित्व ३ आर्थिक वर्षमा लगभग दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल बजेटको ६.७ प्रतिशत हिस्सा सामाजिक सुरक्षाका लागि

निर्वाचनका लागि पैसा जोहो गर्ने मेसो : सरुवामा १५ लाखसम्मको बार्गेनिङ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको नीजि सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि

सबै पालिकाले ल्याएनन् बजेट

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन अनुसार ७५३ वटै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्नेमा ७०२ स्थानीय सरकारले मात्र ल्याएका

फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना

काठमाडौं । काठमाडौंबासीले आगामी साउन १ गतेदेखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई

भ्रष्टाचार आरोपितलाई धमाधम सफाइ

काठमाडौं । गत साता विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्बभन्दा बढी मागदाबी गरेको सो