Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


रुसले युक्रेनको एक सपिङ मलमा आक्रमण गर्दा १६ जनाको मृत्यु, थुप्रै घाइते

काठमाडौं । रुसी सेनाले युक्रेनको क्रेमेनचुक शहरस्थित शपिङ मलमा मिसाइल आक्रमण गर्दा १६ जना मानिसको मृत्यु भएको छ । साेही घटनामा थुप्रै मानिस घाइते भएका छन् । मिसाइल प्रहारका कारण

जोकोभिचको विजयी सुरुवात

काठमाडौं । साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् । बेलायतको सेन्टर कोर्टमा सोमबार सुरु भएको वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको उद्घाटन खेलमा जोकोभिचले दक्षिण कोरियाका क्वान सुन

सरकारी सहयोगमा चौंरीपालन फस्टाउँदै

मुगु । हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगूम कार्मारोङ गाउँपालिकाका दर्जनौं बस्तीमा हुने चौंरी गाईपालन पछिल्लो समयमा लोप हुन थालेपछि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय,

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियो : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् । ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि

जारको पानीमा पनि हैजाका जीवाणु

काठमाडौं । काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये

महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री

विदेशमा रहेका श्रमिकसमेत सामाजिक सुरक्षामा

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषअन्तर्गतको योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

आठ चालक दल सहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ अघि बढिरहेको थियो । आगलागीपछि यात्रुहरू डुंगाबाट हाम फालेर भागेका थिए । आगलागीको कारण खुलेको छैन ।

प्रदेश १ को प्रदेशसभामा तीन मन्त्रालयको छलफल सकियो

छलफलमा प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले समग्रमा बजेट प्रदेश अनुकूल नभएको बताउँदै घाटा बजेटले जनताको चाहनाअनुसारको योजना सम्पन्न हुने कुरामा शङ्का व्यक्त गर्नुभयो ।

बागमती प्रदेशसभामा एमालेको अवरोध हट्यो, अर्थमन्त्रीले जवाफ दिँदै

त्यस्तै, एमाले र सत्तापक्षबीचको सहमति अनुसार आजको बैठकमा सरकारको तर्फबाट सदनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले एमालेले उठाएका विषयमा जवाफ दिनुभएको छ ।