कार्यक्रममा महासंघले पार्किङ, भारतीय ट्रकको ओभरलोड लगायतका २१ बुँदे सुझाव पत्र अध्ययन दलका प्रतिनिधिलाई बुझाएको महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो ।
नेता लेखकले राजनीतिक अस्थिरताका कारण संघीयता कार्यान्वयनमा असर परिरहेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण पार्टी फुट्ने र सरकार परिवर्तन हुने गर्दा प्रदेश सभाहरूले चाहेजस्तो काम गर्न नसकेको उहाँले बताउनुभयो ।
‘संघीयता मात्रै राज्यको पुनःसंरचना थिएन, कर्मचारी, न्यायपालिका, राजनीतिक पार्टीको र राज्यका सबै अंगको पुनःसंरचना खोज्थ्यो,’ उहाँले भन्नुभयो, ‘त्यो संरचना हुन सकेन, संविधानले परिकल्पना गरेको समन्वय, सहअस्तित्व र सहकारितामा आधारित संघीयता
एजेन्सी । भारतीय सुपस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘डन ३’ मा चर्चित एडल्ट (पोर्न) स्टार पनि देखिने भएकी छिन् । केही दिन अघिमात्रै फिल्म ‘डन ३’ बन्ने कुरा बाहिरिएको थियो
आफ्नो सोच अनुसार नै सिनेमा निर्माण भएको सुनाउँदै रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको उनको भनाइ छ । सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्ध बाबा नजिकै ठुलो पहिरो खसेको छ ।
प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षात तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले बाढीपीडितलाई सुरक्षित स्थान सार्ने तयारी भइरहेको बताउनुभयो । इटहरीका २० वटै वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरू नागरिकको सुरक्षाका लागि परिचालित भएको उहाँले जानकारी दिनुभयो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित श्रेष्ठलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले बताउनुभयो ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीयसदस्य शर्माले यस्तो बताउनुभएको हो । उहाँले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार