Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


मेनपावरको बदमासी : नक्कली पीडित खडा गरेर धरौटी फिर्ता लिँदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि मेनपावरले राखेको धरौटी रकम मेनपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ । खारेजीमा परेका मेनपावर

न्यायाधीश चाणकमणि छानबिनको घेरामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश चाणकमणि अर्याल न्यायपरिषद्को छानबिनको घेरामा परेका छन् । हात्तीको दाह्रासहित पक्राउ परेका तीन अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश न्यायपरिषद्ले छानबिन थालेसँगै उनी घेरामा परेका

त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा त्रिभुवन विश्वविद्यालयले १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रमअन्तर्गत त्रिविले

विद्यालय र स्वास्थ्य चौकीलाई आधा शुल्कमा इन्टरनेट

काठमाडौं । १४ असार सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यामिक विद्यालय र सामुदायिक अस्पतालका रुपमा

‘अब चुनाव एक्लै लडौं’

काठमाडौं । एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले

भक्तपुरमा अपराध बढ्दो, ६ महिनामा पाँचको हत्या

भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा पाँच जनाको हत्या, तीमध्ये तीन जनाको आफ्नै परिवारबाट हत्या, नौं जनाको हत्या प्रयास, १४ जनाको बलात्कार र दुई जनाको बलात्कार प्रयास भएको छ ।

बूढीगण्डकी अब कम्पनी मोडेलमा

काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना अब कम्पनी मोडेलमा बन्ने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो ।

जुटाउने नाममा फेरि फुट

काठमाडौं । पुराना कम्युनिस्ट नेताहरू हाल नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या नै यकिन नरहेको बताउनुहुन्छ । २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शृङ्खला जारी रहँदा

लोकसेवाको वित्तीय र प्रशासनिक स्वायत्ततामाथि अकुंश

काठमाडौं । सरकारले लोकसेवा आयोगमाथि अंकुश लगाउनेगरी ‘लोकसेवा आयोगको ऐन २०७९’ ल्याएपछि आयोग असन्तुष्ट बनेको छ । सरकारले लोकसेवा आयोगको प्रशासनिक र वित्तीय स्वायत्तत्ता नियन्त्रण गर्नेगरी ऐन ल्याएपछि सरकारसँग आयोग

ठग सुकेशसँग मुद्रा अपचलन प्रकरणमा मुछिएकी ज्याकलिनलाई ८ घण्टा सोधपुछ

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ठग सुकेश चन्द्रशेखरसँग (मुद्रा अपचलन) मनि लान्ड्रिङ प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले ८ घण्टासम्म सोधपुछ गरेको छ । ज्याकलिनलाई सोमबार एक पटक फेरी ईडीले