त्यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्याएर नै आफूले बजेट दिएको बताउनुभएको थियो । उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट
राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सरकारले एमबीबीएसको कोटा घटाएकोमा असन्तुष्टि जनाउँदै कोटा नघटाउन माग गर्नुभयो । नागरिकता ऐन ल्याउन सरकारले कन्जुस्याँइ गरेको भन्दै छिट्टै नागरिकता ऐन ल्याउन उहाँले माग गर्नुभयो ।
मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरूको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उहाँले बताउनुभयो ।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरूले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै
आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले ‘इनफ इज इनफ’ भन्नुभयो ।
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज (साेमबार) भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र
सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।
काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको
सांसद देवकोटाले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीव्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ३ जना मन्त्री फेरिएका छन् । आज साेमबार मन्त्रिपरिषद पुनर्गठन भएको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को