Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


तेल विक्रीमा कोटा तोक्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको कार्यालय तथा आपूर्ति मन्त्रालयको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायलाई पत्राचार गर्दै निगमले तत्काल स्रोतको जोहो

निगमलाई कसले पल्टाउँदै छ टाट ?

काठमाडौं । देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक निकाय तथा संस्थान टाट पल्टने अवस्थामा पुगेका छन् ।

अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’

काठमाडौं । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट

नागरिक अगुवाहरूद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

प्रेस विज्ञप्तिमा अर्थमन्त्री शर्माविरुद्ध बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति संलग्न भएको र उनीहरूकै इशारामा करको दायरा हेरफेर गरिएको र सो विषयमा छानविन समिति गठन गर्नुपर्ने संसदीय समितिको निर्देशन सत्तारुढ गठबन्धनका

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, सम्हाले कार्यभार

नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।

इम्बोस्ड नम्बर प्लेटको औचित्य पुष्टि गर्ने समिति गठन गर्न नवनियुक्त मन्त्री राईको निर्देशन

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयमा पदबहाली गर्ने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

१ सय ६६ देशसँग नेपालको आर्थिक कारोबार, कुन देशसँग नाफामा ?

कारोबार भएकामध्ये छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी रकमको सामान आयात भएको देखिएको छ । भारतबाट ११ खर्बको सामान आउँदा चीनबाट २ खर्ब ४४ अर्बको सामान भित्रिएको छ ।

हेटौंडा उपमहानगरको बजेट पारित

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका

कर्णालीमा विपद्का घटनामा ३ सय ५ जनाको मृत्यु

प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ११ महिनामा आगलागीबाट १५ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परी ५० जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रदेशमा धान उत्पादन घट्यो

कात्तिक महिनामा भएको बेमौसमी वर्षाले नवलपरासी, रुपन्देहीलगायतका जिल्लाहरूमा धान खेती डुवानमा परेका कारण धान उत्पादनमा गिरावट आएको हो । यस्तै प्रदेशमा समग्र गहुँबालीले ढाकेको भू–क्षेत्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ