Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (साेमबार) बस्ने भएकाे छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएकाे छ । बैठकमा विभिन्न

झापामा विगत पाँच वर्षदेखि वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु

झापा । झापामा २०६४ साल यता वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक रहेका छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि

श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी, देशभरका विद्यालय बन्द

काठमाडौं । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ । विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (साेमबार) पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (सोमबार) बिहान देशका अधिकांश स्थानमा सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन्

पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना मानिसको मृत्यु भएको छ । राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा १२ जना मानिस

युक्रेनको लिसिचान्स्क शहर पनि पूर्ण रुपमा रुसको कब्जामा

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर लिसिचान्स्कलाई पूर्ण रुपमा कब्जा लिएको छ । युक्रेनी सेनाले पनि लिसिचान्स्क रुसी कब्जामा गएको स्वीकार गरेको हाे । युक्रेनी सैनिक जर्नेलले भीषण संघर्षका बाबजुद

डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका

निर्यातमा आधा हिस्सा ओगट्ने वस्तुकै निकासी घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको निकासी व्यापारमा झन्डै आधा हिस्सा रहेको वनस्पति घ्यू र तेलको निकासी अत्याधिक घटेको छ । आर्थिक वर्षको १० महिनासम्म उत्साहजनक निकासी रहेको भटमासको तेल,